नेपाल इको प्यानलले खोज्यो देशभर डिलर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 11, 2024 | 11:25:40 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इको प्यानलले देशभर डिलर विस्तार गर्ने भएको छ । जसका लागि कम्पनीले देशैभर डिलर खेजेको छ । 

कम्पनीले इको प्यानलहरु देशभर माग हुन थालेपछि डिलर खोजेको जनाएको छ । नेपाल इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री हो । यही निर्माण सामाग्रीको विक्रीवितरणका लागि उसले देशभर डिलर खोजेको हो ।

नेपाल इको प्यानल विश्वासिलो प्यानलको प्रिफ्यावको एक मात्र नाम भन्ने नाराका साथ उसले भक्तपुरको चाँंगुनारायणमा कारखाना राखी निर्माण सामाग्री इको प्यानलको उत्पादन गर्दै आएको छ । कम्पनीको कर्पोरेट कार्यालय भने भक्तपुरको सल्लाघारीमा रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved