सनिबार काठमाडौँको यी क्षेत्रमा बत्ती जाने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 22, 2024 | 04:46:15 PM मा प्रकाशित

laxmi  sunrise bank

भोलि अर्थात् चैत १० गते काठमाडौं उपत्यकाको विभिन्न स्थानहरुमा विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार एक दर्जन बढी स्थानमा विद्युत आपूर्ति बन्द हुने भएको हो ।

प्राधिकरण प्रणाली संचाल विभाग टेकु सवस्टमा १३२ र ११ केभी, ४५ एमभिए ट्रान्सफरमर १ र २ लाई समानान्तर गर्न लागेको छ । टेकु स्वस्टेशनबाट आपूति हुने थापथली, त्रिपुरेश्वर, टेकु, क्षेत्रपाटी, सोह्रखुट्टे, ज्याठा, न्यूरोड, भोटेवहा, लगन, सुन्धरा, खिचापोखरी, बसन्तपुर लगायतका स्थानमा बिहान ११ बजेदेखि दिउँसो साढे १ बजेसम्म विद्युत आपूर्ति बन्द हुने भएको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved