बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सरकारीकरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 22, 2024 | 05:33:21 PM मा प्रकाशित

laxmi  sunrise bank

भूमि सुधारले बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सरकारीकरण गर्ने भएको छ । भूमि सुधार तथा मालपोत कार्यालय डिल्ली बजारले व्यक्तिको नाममा नामसारी कायम भएको उक्त जग्गा बदर गर्दै सरकारीकरण गर्ने निर्णय गरेको हो ।

उक्त जग्गा १० रोपनी छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved