बैदेशिक अध्ययनको नाममा ८ महिनामा ८० अर्ब बाहिरियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 04, 2024 | 05:14:55 PM मा प्रकाशित

laxmi  sunrise bank

बैदेशिक अध्ययनको नाममा बाहिरिने रकम उल्लेख्यरुपले बढेको छ। बैदेशिक अध्ययनको नाममा ८ महिनामा ८० अर्ब बाहिरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ। 

राष्ट्र बैंकको तथ्यांकअनुसार विदेश पढ्न जाने बहानामामा नेपाली युवायुवतीले  चालू आर्थिक वर्षको आठ महिनामा ८० अर्ब १४ करोड रुपैयाँ खर्च गरेका छन्। यो रकम गत आर्थिक वर्षको यस अवधिसंगको तुलनामा ४६.५० प्रतिशतले बढी हो। गत आर्थिक वर्षको यस अवधिमा ५४ अर्ब ७० करोड बाहिरिएको थियो।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved