माथिल्लो तामाकोशी जलविद्युत आयोजना साधारणसभा डाकेको छ । कम्पनीले आगामी असार ११ गतेको लागि साधारणसभा आह्वान गरेको हो । सभा प्रज्ञा प्रतिष्ठानमा हुने छ ।
साधारणसभा प्रयोजनको लागि कम्पनीले जेठ २१ देखि बुक क्लोज गर्ने निर्णय गरेको छ । जेठ २० गते सम्म कायम शेयरधनीले साधारणसभामा भाग लिन सक्ने छन् ।
यस्ता छन् साधारणसभाका एजेण्डाहरु :