समाज लघुवित्तले आईपिओ जारी गर्ने, साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 23, 2019 | 08:34:17 AM मा प्रकाशित

laxmi  sunrise bank

समाज लघुवित्तले आफ्नो प्रथम साधारणसभा आह्वान गरेको छ । कम्पनीले सर्लाहीको मलंगवा स्थिति जानकी फेमिली होटेलमा सभा आह्वान गरेको हो 

सभामा विभिन्न १७ वटा प्रस्ताव पेश हुने छ । सभामा कम्पनीको आईपिओ निष्काशन गर्ने सम्बन्धी प्रस्ताव, कर्यक्षेत्र विस्तार गरी प्रादेशिक बन्ने सम्बन्धि प्रस्ताव,  गाभ्ने गाभिने समबन्धि निर्णय गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पेश हुने छ 

त्यस्तै अधिकृत पुँजीलाई ४ करोड बाट वृद्धि गरि १० करोड पुर्याउने, हकप्रद जारि गरेर जारि पुंजीलाई ६ करोड पुर्याउने र चुक्ता पुंजी ३ करोड ४२ लाख पुर्याउने प्रस्ताव पेश हुने छ 

यस्ता छन् सभामा पेश हुने प्रस्ताव हरु : 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved