आइतबारको कारोबारमा बढ्यो सुनको मूल्य, हेर्नुस कतिमा हुदैछ कारोबार ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 18, 2016 | 11:13:59 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन  आइतबार  सुनको मूल्य बढेको छ भने चाँदीको स्थिर छ। शुक्रबार प्रति तोला ५२ हजार ७  सयमा कारोबार भएको छापावाल सुन आज तोलामा२ सयले बढेर ५१ हजार ९   सयमा कारोबार भईरहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५१ हजार ६   सय ५० रुपैयाँमा कारोबार भैरहेको छ। 

चांदी स्थिर रहदै प्रति तोला ७ सय ६५  रुपैयाँमा कारोबार भईरहेको छ।

नेपाल सुनचाँदी ब्यबसायी महासंघले आइतबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४४ हजार ४  सय ९५ रुपियाँ तोकेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ४४ हजार २  सय ८०  तोकेको छ । चाँदी प्रति १० ग्राम ६ सय ५६  रुपियाँमा कारोबार भई रहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved