बढ्यो सुनचाँदीको मूल्य, हेर्नुस कतिमा हुदैछ कारोबार ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 03, 2017 | 11:08:14 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको तेस्रो दिन मंगलबार सुनचाँदीको मूल्य बढेको छ। सोमबार प्रति तोला ५२  हजार ७ सयमा कारोबार भएको छापावाल सुन आज तोलामा २ सयले बढेर प्रति तोला ५२ हजार ९ सयमा कारोबार भईरहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५२  हजार ६  सय ५० रुपैयाँमा कारोबार भैरहेको छ। चांदी तोलामा ५ रुपियाँले बढेर प्रति तोला ७ सय  ६०  रुपैयाँमा कारोबार भईरहेको छ ।

 नेपाल सुनचाँदी ब्यबसायी महासंघले मंगलबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४५ हजार ३   सय ५५ रुपियाँ तोकेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ४५  हजार  १  सय ४०  तोकेको छ । चाँदी प्रति १० ग्राम ६ सय ५१  रुपियाँ ५० पैसामा कारोबार भई रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved