घट्यो सुनको मूल्य, हेर्नुस कतिमा हुदै छ कारोबार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 15, 2017 | 10:13:19 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको  चौथो दिन बुधबार सुनको मूल्य घटेको छ भने चाँदीको स्थिर छ । मंगलबार  प्रति तोला ५५ हजार ३  सयमा कारोबार भएको ९९ दशमलव ९९ प्रतिशतको सुन तोलामा १ सयले घटेर प्रति तोला ५५ हजार २  सयमा कारोबार भई रहेको छ । 

त्यस्तै चांदी स्थिर रहदै प्रति तोला ८ सय २०  रुपैयाँमा कारोबार भई रहेको छ।


नेपाल सुनचाँदी ब्यबसायी महासंघले आज बुधबार ९९  दशमलव ९९ प्रतिशतको सुनको मूल्य प्रति १० ग्राम ४७ हजार ३  सय ३५   रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७  सय ३ रुपैयाँ कायम गरेको छ।     

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved