घट्यो सुनचाँदीको मूल्य, हेर्नुस कतिमा हुदैछ कारोबार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 07, 2017 | 10:16:18 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको तेस्रो दिन मंगलबार सुनचाँदीको मूल्य घटेको छ। सोमबार प्रति तोला ५५ हजार ४ सय रुपैयाँमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा ४ सयले घटेर प्रति तोला ५५ हजारमा कारोबार भई रहेको छ  । त्यस्तै चांदीको मूल्य तोलामा १० रुपैयाँले सस्तो भई प्रति तोला ८०५ रुपैयाँमा कारोबार भईरहेको छ। 

नेपाल सुनचाँदी महासंघले मंगलबार प्रति १० ग्राम फाइन गोल्डको मूल्य ४७ हजार १  सय ५५  रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६९० रुपैयाँ कायम गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved