ओमनको वायुसेवा प्रदायक कम्पनी सलाम एयरले काठमाडौंमा दैनिक उडान भर्ने भएको छ । हाल सातामा तीन उडान मात्रै गरिरहेको सलामले आगामी हप्ताबाट उडान संख्या थप गर्दै दैनिक पुर्याउने घोषणा गरेको हो ।
वर्ष अगाडी नेपालमा उडान सुरु गरेको सलाम एयरले हालसम्म ५० हजार यात्रु बोकिसकेको जनाएको छ ।