५८ यात्रु बोकेर बुद्धको जहाज काठमाडौँ आइपुग्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 26, 2020 | 05:12:52 PM मा प्रकाशित

laxmi  sunrise bank

पोखराबाट ५८ जनाको जम्बो टिम बोकेर बुद्ध एयर काठमाडौँमा ल्याण्ड भएको छ । पोखरा क्षेत्रमा अलपत्र रहेका फ्रान्सेली नागरिकलाई जम्मा गरेर दूतावासले काठमाडौँ ल्याउन बुद्ध एयरको जहाज चार्टर गरेको थियो । 

बुद्ध एयर आफूलाई विश्वास गरेका फ्रेन्च दूतावासलाई धन्यावद दिएको छ । 

यसअघि आजै १५ जना फ्रान्सेली नागरिक नै बोकेर तारा एयरको जहाज पनि लुक्लाबाट काठमाडौँ आएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved