हवाइ उडान खोल्ने सरकारको निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 20, 2020 | 08:11:02 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले भदौ १ गतेबाट आन्तरिक र बाह्य हवाई सेवा सञ्चालनमा ल्याउने भएको छ। सोमबारको मन्त्रिपरिषद् बैठकले व्यवसायिक हवाई उडान भदौ १ गतेबाट सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।

कोरोनाको जोखिम कम गर्न सरकारले गरेको लकडाउनका कारण आन्तरिक र बाह्य व्यवसायिक हवाइ उडान बन्द थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved