बुद्ध एयर भदौ १ गतेदेखि उड्ने, टिकट बुकिङ खुला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 21, 2020 | 04:57:05 PM मा प्रकाशित

laxmi  sunrise bank

भदौ १ गतेदेखि सेवा सुचारु गर्ने भन्दै बुद्ध एयरले हवाइ टिकट बुकिङ खुलाएको छ। सरकारले भदौ १ देखि व्यावसायिक उडान सुरु गर्ने निर्णय गरेपछि बुद्ध एयरले पनि बुकिङ खुलाएको हो।

बुद्ध एयरले कोभिडले निम्त्याएको परिस्थितिलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षा मापदण्ड अपनाएर उडान गरिने र सो को लागि  बुकिङ खुलाएको जनाएको हो। बुद्ध एयरले यात्रुहरुले पालना गर्नु पर्ने मापदण्ड यस अघि नै सार्वजनिक गरिसकेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved