सिद्धार्थ बैंकको शाखा पुतलीसडकको शेयर मार्केट कमर्सियल कम्प्लेक्समा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 15, 2017 | 06:22:55 AM मा प्रकाशित

laxmi  sunrise bank

सिद्दार्थ बैंकले काठमाडौँ पुतलीसडकको सेयर मार्केट कमर्शियल कम्प्लेक्समा एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ। उक्त एक्सटेन्सन काउन्टर मार्फत सबै प्रकारका बैंकिङ सेवा उपलब्ध हुने बैंकले जनाएको छ। 

नेपाल स्टक एक्सचेन्जको राफसाफ र सेटलमेन्ट बैंकको रुपमा रहेको सिद्दार्थ बैंकले सिडीएससी कार्यालय र क्लियारिंग कार्यालय पनि यहि रहेकाले यो शाखाको स्थापना पश्चात शेयर कारोबार गर्ने ग्राहकहरुलाई कारोबार गर्न  सहज र सरल हुने बिश्वाश लिएको छ। बैंकले सेयर कारोबार सहज र सरल बनाउन सिद्दार्थ मेरो सेयर खाता पनि संचालनमा ल्याइसकेको छ।

यस एक्स्टेन्सन् काउन्टर सहित बैंकले हाल देशभर रहेका ७७ शाखा, ३ एक्स्टेन्सन् काउन्टर, ९८ ब्त्ः, ७० शाखारहित बैंकिङ्ग सेवा र ५०० भन्दा बढी एइक् मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved