एनसीसी बैंकको शाखा काठमाडौं र भक्तपुरमा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 26, 2017 | 06:24:38 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल क्रेडिट एण्ड कमर्श , एनसीसी बैंकले भक्तपुरको सुर्यविनायकमा नयाँ शाखा संचालनमा ल्याएसंगै काठमाडौंको रामहिटीमा शाखा बिस्तार गरेको छ। बैंकले रामहिटी शाखाको शुभारम्भ यही असोज ८ गते गरेको हो। 

स्थानीय ब्यापारी, ब्यवसायी र सर्वसाधारणको सहजताका लागि रामहिटीमा शाखा बिस्तार गरिएको बैंकद्वारा जारि बिज्ञप्तिमा उल्लेख छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved