22 May, 2018 | ८ जेठ २०७५ | मङ्गलवार






Bizpati Reporter

Follow us on

एनसीसी बैंकको शाखा काठमाडौं र भक्तपुरमा

Posted on:September 26, 2017

citizen bank

नेपाल क्रेडिट एण्ड कमर्श , एनसीसी बैंकले भक्तपुरको सुर्यविनायकमा नयाँ शाखा संचालनमा ल्याएसंगै काठमाडौंको रामहिटीमा शाखा बिस्तार गरेको छ। बैंकले रामहिटी शाखाको शुभारम्भ यही असोज ८ गते गरेको हो। 

स्थानीय ब्यापारी, ब्यवसायी र सर्वसाधारणको सहजताका लागि रामहिटीमा शाखा बिस्तार गरिएको बैंकद्वारा जारि बिज्ञप्तिमा उल्लेख छ। 

Share your thoughts!

Loading...

Trending