शिब धिताल/बिजपाटी     Sep 21, 2018



ruslan ruslan

मितेरी डेभलपमेन्ट बैंकले गत आर्थिक बर्षको लाभांश घोषणा गरेको छ। बैंकको असोज ४ मा बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्षको कमाईबाट १७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८९४७ प्रतिशत नगद लाभांश दिने प्रस्ताब गरेको नेप्से मार्फत जनाइएको छ। 

उक्त प्रस्ताब नेपाल राष्ट्र बैंक र बैंकको आगामी बार्षिक साधारणसभाको बैठकले पारित गरेपश्चात सेयरधनीहरुमा लाभांश वितरण हुनेछ। १७ प्रतिशत बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुंजी ५८ करोड ५० लाख पुग्नेछ।  

 


Share your thoughts!











Close in 7