19 Oct, 2018 | २ कार्तिक २०७५ | शुक्रवार




Bizpati Reporter

Follow us on

खल्तीमा सिटिजन्स बैंकबाट पनि पैसा लोड गर्न सकिने

Posted on:October 11, 2018

citizen bank

‘सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड’ र ‘खल्ती डिजिटल वालेट’ बिच मोबाईल भुक्तानीमा सहकार्य गर्ने सम्बन्धी  सम्झौता भएको छ । बैंकका तर्फबाट बैंकका प्रमुख संचालन अधिकृत पारस कुमार काफ्ले र खल्तीका तर्फबाट डाइरेक्टर अमित अग्रवालले सम्झौतामा हस्ताक्षर गरे । 

सम्झौता पश्चात सिटिजन्स बैंकका ग्राहकहरुले मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी ‘खल्ती’मा सजिलै पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवाहरुको भुक्तानी गर्न सक्ने जनाइएको छ । खल्ती सन २०१७ बाट नेपाली बजारमा आएको हो । 

Share your thoughts!

Loading...

Trending