खल्तीमा सिटिजन्स बैंकबाट पनि पैसा लोड गर्न सकिने

निरोज कुमार थापा

निरोज कुमार थापा

Oct 11, 2018 | 05:28:23 PM मा प्रकाशित

laxmi  sunrise bank

‘सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड’ र ‘खल्ती डिजिटल वालेट’ बिच मोबाईल भुक्तानीमा सहकार्य गर्ने सम्बन्धी  सम्झौता भएको छ । बैंकका तर्फबाट बैंकका प्रमुख संचालन अधिकृत पारस कुमार काफ्ले र खल्तीका तर्फबाट डाइरेक्टर अमित अग्रवालले सम्झौतामा हस्ताक्षर गरे । 

सम्झौता पश्चात सिटिजन्स बैंकका ग्राहकहरुले मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी ‘खल्ती’मा सजिलै पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवाहरुको भुक्तानी गर्न सक्ने जनाइएको छ । खल्ती सन २०१७ बाट नेपाली बजारमा आएको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved