कैलाश विकास बैंक लिमिटेड Kailash Bikas Bank Limited ले रुपन्देहीको सैनामैना नगरपालिका रामापुरमा नयाँ शाखा स्थापना गरेको छ । उक्त शाखाको सैनामैना नगरपालिकाका नगरप्रमुख चित्र बहादुर कार्कीले उद्घाटन गरे ।
बैंकले हाल ७९ शाखा र ३२ एटिएम मार्फत सेवा प्रदान गर्दैै आएको छ । बैंकले केही समयमै २० भन्दा बढी शाखा संचालन गर्ने तयारी गरिरहेको जनाएको छ ।