मोहम्मद अज्मत अलि     Dec 23, 2018 | 04:38:26 PM


ruslan

मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited ले जीवन विज्ञान प्रतिष्ठानलाई नयाँ ध्यान कक्ष निर्माणका लागि १ लाख सहयोग गरेको छ । बैंकले दिएको उक्त चेक प्रतिष्ठानका विवेक गुरागाईले ग्रहण गरे ।  
बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको बैंकका सूचना अधिकारी तिलबहादुर गुरुङ्गले जानकारी दिए ।

Share your thoughts!

मोहम्मद अज्मत अलि

Editor-In-Chief








Close in 7