सिटिजन्स बैंकको १ नम्बर प्रदेश कार्यालय बिराटनगरमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 28, 2018 | 12:59:38 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक Citizens Bank International Limited ले प्रदेश नं १ को प्रादेशिक कार्यालय बिराटनगरमा स्थापना गरेको छ । प्रदेश नम्बर १ अन्तर्गत बैंकका ११ वटा शाखा छन् । बैंकले जिल्लाका सरकारी अधिकारी सहित उद्योगी, व्यापारीको उपस्थितीमा प्रादेशिक कार्यालय उद्घाटन गरेको बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले जानकारी दिए ।
सिटिजन्स बैंकले हाल ८० वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाई मार्फत सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved