रेमिटर्स एसोसिएसनको अध्यक्षमा आइएमईका सुमन पोखरेल

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 04, 2019 | 04:04:50 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल रेमिटर्स एसोसिएसनको अध्यक्षमा सुमन पोखरेल निर्वाचित भएका छन् । एसोसियसनको १३औं साधारण सभाले आइएमई लिमिटेडका पोखरेललाई निर्विरोध अध्यक्षमा निर्वाचित गरेको हो । सिटी एक्सप्रेस मनी ट्रान्सफरका चन्द्र टण्डन उपाध्यक्ष, नेपाल रेमिट इ. प्रा.लिका रितेश मित्तल महासचिव, सुर्य रेमिटका संजय सिग्देल कोषाध्यक्ष, आइपे रेमिटका इन्द्र शर्मा सचिवमा निर्वाचित भएका छन् ।

एसोसियसनले ७ सदस्यीय समिति चयन गरको हो । यसअघि हुलास रेमिटेन्सका दिवाकर थापा अध्यक्ष थिए । रेमिटेन्स कम्पनीहरू संगठित भइआफ्ना समस्याहरू सम्बन्धित निकायसम्म पु¥याउने उद्देश्यले २०६० मा नेपाल रेमिटर्स एसोसिएसनको स्थापना भएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved