ज्योति विकासले सुनसरीको धरानमा शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र शाह र बैंकका अध्यक्ष हरि चन्द्र खड्काले उद्घाटन गरे ।हाल बैंकले ८५ वटा शाखा कार्यालय तथा २२ वटा एटिएम मार्फत सेवा दिँदै आएको छ ।