एनसिसि बैंकका ग्राहकलाई ब्लु क्रस हस्पिटलमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 04, 2019 | 04:28:43 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल क्रेडिट एण्ड कमर्स बैंक Nepal Credit & Commerce Bank Limited  र ब्लु क्रस अस्पतालबीच बैंकका कर्मचारी तथा ग्राहकहरmलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सम्झौता भएको छ ।     

सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र अस्पतालको तर्फवाट  कार्यकारी व्यवस्थापन समिति सदस्य रजत श्रेष्ठले हस्ताक्षर गरे । सम्झौता अनुसार, अब नेपाल क्रेडिट एण्ड कमर्स बैंकका कर्मचारी तथा ग्राहकले ब्लु क्रस अस्पतालमा उपचार गराउँदा विशेष छुट पाउने भएका छन् । छुट सेवा पाउँनको लागी ग्राहकहरुले बैैकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरेको हुनुपर्नेछ ।

बैंकले हाल १२२ वटा शाखा तथा ७४ वटा एटीएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved