मौद्रिक नीतिको मध्यावधी समिक्षा सार्वजनिक, यस्तो छ पूर्ण पाठ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 18, 2019 | 10:11:40 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको मध्यावधि समिक्षा गरेको छ। राष्ट्र बैंकले सोमबार साँझ आफ्नो वेबसाइट मार्फत चालू आर्थिक बर्षको मौद्रिक नीतिको मध्यावधि समिक्षा जारि गरेको हो। 

राष्ट्र बैंकले आज (फागुन ६) संचालक समितिको बैठक पश्चात मौद्रिक नीतिको मध्यावधि समिक्षा सार्वजनिक गरेको हो। राष्ट्र बैंकले व्यवसायीहरुले कर्जाको ब्याजदरबारे उठाएका केहि माग सम्बोधन गरेको छ।  

हेर्नुहोस् पूर्ण पाठ 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved