बिजपाटी सम्बाददाता     Feb 24, 2019 | 05:28:22 PM


सन्राइज बैंकले कास्कीको पोखरा महानगरपालिका बगरमा शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले उद्घाटन गरे । यो शाखा बैंकको १०३ औँ शाखा हो ।

शखाका अलवा बैंकले २८ वटा शाखारहित बैंकिङ्ग सेवा ३ वटा एक्सटेन्सन काउण्टर, ११६ वटा ए.टि.एम मार्फत सेवा प्रदान गर्दै आएको छ ।


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका