बिजपाटी सम्बाददाता     Mar 18, 2019 | 05:41:14 PM



dace

प्रभु बैंक Prabhu Bank Limited ले झापाको चन्द्रगढी नगरपालिका ७ र मोरङ्गको उर्लाबारी नगरपालिका ७ मा एकैसाथ शाखा सञ्चालनमा ल्याएको छ । चन्द्रगढी शाखाको झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल र उर्लाबारी शाखाको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले उद्घाटन गरे । 

आजदेखि सञ्चालनमा आएका यी दुवै शाखाबाट बैंकले व्यवसायीक कारोबार पनि सुरु गरिसकेको छ । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका








Close in 7