एनआइसी एसिया क्यापिटलको सीईओमा रायमाझि नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 24, 2019 | 07:47:06 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआइसी एसिया क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रमेन्द्र रायमाझि नियुक्त भएका छन। क्यापिटलको ५५ औं संचालक समितिको बैठकले रायमाझीलाई क्यापिटलको प्रमुख कार्यकारीमा नियुक्त गरेको हो।  

रायमाझीले विगत ११ वर्ष भन्दा बढी समय राष्ट्रिय तथा अन्तराष्ट्रिय वित्तीय क्षेत्रको अनुभव हासिल गरेका छन। विगतको कार्यसम्पादन तथा कार्यअनुभवहरुबाट रायमाझिको कार्यकालमा, उनको नेतृत्वमा क्यापिटलको समग्र व्यवसायमा बिस्तार हुनुका साथै क्यापिटल बाट प्रदान गरिने सम्पूर्ण सुविधाहरुमा उत्कृष्ट रहने विश्वास क्यापिटलले लिएको छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved