बिजपाटी सम्बाददाता     Mar 31, 2019 | 05:31:39 PM


tansen

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited ले काठमाडौँको बानेश्वरमा शाखा सञ्चालनमा ल्याएको छ । बैंकका संचालक विश्वेश्वर सुबेदी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले उक्त शाखाको उद्घाटन गरे । 

बैंकले हाल ७८ वटा शाखा तथा ३३ वटा एटिएम मार्फत सेवा दिँदै आएको छ ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका