मेगा बैंकको सीईओ बनिन बर्षको उत्कृष्ट महिला सीईओ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 26, 2019 | 11:44:59 PM मा प्रकाशित

laxmi  sunrise bank

यो बर्षको 'फिमेल सीईओ अफ द इयर २०१९' अवार्डको उपाधी मेगा बैंक नेपालको प्रमुख कार्यकारी अधिकृत अनुपमा खुन्जेलीले पाएकी छन। बिजनेश प्लस टेलिभिजनले काठमाडौंमा आयोजना गरेको दोस्रो सीईओ सम्मेलनमा खुन्जेलीले उक्त अवार्ड पाएकी हुन। 

हालको स्ट्याण्डर्ड चार्टड (तत्कालिन ग्रिनलेज बैंक) बाट सन १९९१ मा टेलरका रुपमा बैंकिङ करियर सुरु गरेकी खुन्जेली नेपालको बाणिज्य बैंकको इतिहासमा नै पहिलो महिला सीईओ समेत हुन। उनि आफ्नो २७ बर्षे बैंकिङ करियरमा १३ बर्ष ग्रिनलेज, केहि बर्ष नबिल हुँदै मेगा बैंक प्रवेश गरेकी हुन।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved