बिजपाटी सम्बाददाता     Apr 26, 2019 | 11:44:59 PM


tansen

यो बर्षको 'फिमेल सीईओ अफ द इयर २०१९' अवार्डको उपाधी मेगा बैंक नेपालको प्रमुख कार्यकारी अधिकृत अनुपमा खुन्जेलीले पाएकी छन। बिजनेश प्लस टेलिभिजनले काठमाडौंमा आयोजना गरेको दोस्रो सीईओ सम्मेलनमा खुन्जेलीले उक्त अवार्ड पाएकी हुन। 

हालको स्ट्याण्डर्ड चार्टड (तत्कालिन ग्रिनलेज बैंक) बाट सन १९९१ मा टेलरका रुपमा बैंकिङ करियर सुरु गरेकी खुन्जेली नेपालको बाणिज्य बैंकको इतिहासमा नै पहिलो महिला सीईओ समेत हुन। उनि आफ्नो २७ बर्षे बैंकिङ करियरमा १३ बर्ष ग्रिनलेज, केहि बर्ष नबिल हुँदै मेगा बैंक प्रवेश गरेकी हुन।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका






Close in 7