बिजपाटी सम्बाददाता     Aug 13, 2019 | 04:23:10 PM



ग्रामीण विकास लघुवित्तले पा“चौ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको प्रधान कार्यालय, बुटवलमा आज रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो । २७ जना कर्मचारीले रक्तदान गरेको कम्पनीले जनाएको छ । 

संस्थाले प्रदेश नं.२ को जनकपुरधामस्थित क्षेत्रीय कार्यालयमा पनि रक्तदान कार्यक्रम गरिएको छ । 

सुदूर पश्चिम प्रदेशको धनगढीमा पनि रक्तदान कार्यक्रम गरिएको छ । 


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका












Close in 7