ग्लोबल आइएमईले क्रेडिट कार्डको दरखास्त फारम अनलाइन प्रणाली मार्पmत भर्नसक्ने व्यवस्था गरेको छ । ग्राहकहरुले आफ्नो क्रेडिट लिमिट बुझ्न र कार्ड कसरी पाउने भन्ने सम्बन्धी जानकारी अनलाइनबाटै पाउनेछन् ।
क्रेडिट कार्ड लिन बैंकको वेबसाईडमार्फत फाराम भर्नुपर्ने छ ।
ग्लोबल आइएमई बैंकले हाल १४० शाखा, १४८ एटिएम, ३० एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, १८१ शाखा रहित बैंकिङ्ग सेवा र ३ प्रतिनिधि/सम्र्पक कार्यालय मार्फत सेवा दिँदै आएको छ ।