दुई फाइनान्स गाभेको सिभिल बैंकले थाल्यो एकीकृत कारोबार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 03, 2017 | 12:50:54 AM मा प्रकाशित

laxmi  sunrise bank

सिविल बैंकले आइतबारबाट एकीकृत कारोबार थालेको छ। बैंकले हामा मर्चेन्ट र युनिक फाइनान्सलाई प्राप्ति गरि आइतबारबाट एकीकृत कारोबार थालेको हो। 

दुई फाइनान्सलाई प्राप्त गरी एकीकृत कारोबार थालेको सिभिलको चुक्ता पुंजी ५ अर्ब १८ करोड पुगेको छ। त्यस्तै बैंकको निक्षेप ३४ अर्ब ९७ करोड र कुल कर्जा प्रवाह ३१ अर्ब २२ करोड पुगेको छ। 

बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत गोविन्द्र गुरुङले एकीकृत कारोबार सुरु भएसँगै बैंकको व्यवसाय गर्ने क्षमतामा समेत वृद्धि भएको बताए।   


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved