कार्यकाल बाँकी छदै ग्लोबल आइएमइ बैंकका सीईओ अनिल ज्ञवालीद्वारा राजिनामा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 05, 2017 | 12:44:09 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमइ बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीले राजिनामा दिएका छन् । ज्ञवालीले कार्यकाल सकिन दुई वर्ष बाँकी रहँदै राजिनामा दिएका हुन् ।

ज्ञवालीले राजिनामा दिनुको कारण नखुलाए पनि अहिले उनी राजिनामा बुझाएर बिदामा बसेका छन् । 

 तत्कालीन नेपाल अरब बैंक (अहिलेको नबिल) बाट ३२ बर्षअघि बैंकिङ करियर सुरु गरेका ज्ञवाली  ग्लोबल आइएमइ आउनु अघि नविल बैंकमा थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved