एनएमबि बैंकले ल्यायो ३५ वर्षे घरकर्जा योजना

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Oct 31, 2017 | 05:39:28 PM मा प्रकाशित

laxmi  sunrise bank


एनएमबि बैंकले ३५ वर्षे लामो अवधि भएको आकर्षक घरकर्जा योजना ल्याएको छ। निम्न तथा मध्य आय भएका ग्राहकहरुलाई आफ्नो सपनाको घर बनाउन कम आर्थिक भार परोस् भन्ने चाहनाले यस्तो योजना ल्याइएको बैंकले जनाएको छ।

घर बनाउन वा नयाँ घर–जग्गा किन्नका लागि ल्याइएको यस योजनाले ग्राहकहरुलाई सहज हुने बैंकको बिश्वास छ। अतुलनीय ब्याज दर, न्युनतम मासिक किस्ता, तथा लामो समय अबधि भएकाले समग्र ग्राहकवर्गलाई समेट्ने बैंकको विश्वास छ। 

३५ वर्षे लामो समय अवधि भएको यो योजना नेपाली बैकिङ्ग क्षेत्रमै पहिलो तथा नौलो रहेको बैंकको दावी छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved