ग्लोबल आईएमई बैंक र मेडिसिटी अस्पतालबीच सम्झौता

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 04, 2018 | 11:51:51 AM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आईएमई बैंक र नेपाल मेडिसिटी अस्पतालबीच सामाजिक काममा सहकार्य गर्ने सम्झौता भएको छ । बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेल र नेपाल मेडिसिटी अस्पतालका तर्फबाट महाप्रबन्धक विजय रिमालले द्विपक्षिय सम्झौता पत्रमा हस्ताक्षर गरे । 

मेडिसिटी अस्पतालमा महाप्रबन्धक रिमालले नेपालीहरुलाई उपचारका लागि अब विदेश जानु नपर्ने र सबै नेपालीको बजेटले धान्न सक्ने अस्पतालको रुपमा नेपाल मेडिसिटी अस्पताल रहेको र अस्पतालले आफ्ना सेवाहरुलाई राष्ट्र सेवामा समर्पित गरेको बताए । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved