एनआईसी क्यापिटलको “लगानी सचेतना अभियान”

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 11, 2018 | 03:11:36 PM मा प्रकाशित

laxmi  sunrise bank

नयाँ लगानीकर्तालाई लगानीका अवसर र जोखिमका बारेमा जानकारी दिने उद्देश्यले एनआईसी एशिया क्यापिटलले “लगानी सचेतना अभियान” संचालन गर्दै आएको छ । अभियानले महिला, बिद्यार्थी सहित नयाँ लगानीकर्तालाई लगानीका व्यवहारिक तथा आधारभूत पक्षहरुको बारेमा जानकारी गराउदै आएको छ । 

सबैको आर्थिक भविष्य सुनिश्चित गर्न लगानीको योगदानलाई विशेष रुपमा लिनको लागी एनआईसी क्यापिटलले निस्शुल्क रुपमा यो अभियान संचालन गर्दै आएको हो । अभियान अन्तर्गत हालसम्म २० भन्दा बढि संस्थाहरुमा क्यापिटलले लगानी सचेतना सेवा प्रदान गरिसकेको छ । ईच्छुक समुह तथा संस्थाहरुले सो कार्यक्रम आफ्नो संस्थामा गराउन सम्पर्र्क गर्न सक्ने एनआईसी क्यापिटलले जनाएको छ । एनआईसी क्यापिटलले निःशुल्क डिम्याट सेवा पनि प्रदान गर्दै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved