एभरेष्ट बैंकको नयाँ शाखा बर्दियाको बाँसगढीमा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 18, 2018 | 03:32:00 PM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट बैंकले बर्दियाको बाँसगढीमा आफ्नो नयाँ शाखा स्थापना गरेको छ ।   

बाँसगढी शाखाको उद्घाटन बाँसगढी नगरपालिकाका मेयर  शालिकराम अधिकारी र बंैकका प्रमुख कार्यकारी अधिकृत  सोमेश्वर सेठले संयुक्त रुपमा गरेका हुन् । उक्त कार्यक्रममा बाँसगढी नगरपालिकाका, उपमेयर सुष्मा चौधरी, प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेल, इलाका प्रशासन कार्यालयका प्रमुख महेन्द्र जंग शाहि तथा अन्य वरिष्ठ पदाधिकारीहरुको पनि उपस्थिति थियो ।   

हालै भएकोCAMELS Rating मा एभरेष्ट बैंक दोस्रो स्थानमा परेको थियो । एभरेष्ट बैंकले हाल आफ्ना ८० वटा शाखाहरु, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११३ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved