प्रभुको नयाँ शाखा ज्ञानेश्वरमा

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 23, 2018 | 03:15:57 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंकले काठमाडौँको ज्ञानेश्वरमा नयाँ शाखा सञ्चालनमा ल्याईएको छ । बैंकका संचालक पुष्प बहादुर प्रधानले सोमबार शाखाको उद्घाटन गरे । मर्जर गर्दा एकै स्थानमा दोहोरिन गएका शाखा कार्यालयध्ये प्रभुको दरवारमार्ग शाखाकोे कारोवारलाई कमलादी शाखामा गाभी दरवारमार्ग शाखालाई ज्ञानेश्वरमा स्थानान्तरण गरिएको हो ।

मर्जरको क्रममा दोहोरिएका बैंकका अन्य शाखाहरु पनि क्रमशः स्थानान्तरण गर्दै जाने बैंकले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved