गरिमा बैंकद्धारा गरिमा रेमिट सञ्चालन

निरोज कुमार थापा

निरोज कुमार थापा

May 15, 2018 | 03:49:07 PM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा विकास बैंक लिमिटेडले गरिमा रेमिट सञ्चालनमा ल्याएको छ । बैंकका सञ्चालक डा.आनन्द प्रसादश्रेष्ठल सेवाको उद्घाटन गरे । कार्यक्रममा सञ्चालक डा. श्रेष्ठले विकास बैंकले ग्राहकहरुलाई प्रदान गर्ने सेवाहरुमा विविधिकरण गर्दै जाने क्रममा गरिमा रेमिट सञ्चालनमा ल्याईएको जानकारी दिए । 

बैंकका प्रमूख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले प्रतिश्पर्धात्मक वातावरण, सेवाको विविधकरण तथा ग्राहकहरुको आवश्यकता अनुसार बैंकले गरिमा रेमिट नामको रेमिट्यान्स प्रोडक्ट सञ्चालनमा ल्याएको जानकारी दिए । बैंकले बैशाख महिनामा मात्रै प्रदेश नं.१ क झापा, मोरङ्ग र सुनसरी जिल्लामा ८ वटा शाखाकार्यालय सञ्चालनमाल्याएको छ । बैंकले ५७ शाखा, १२ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved