धादिङको ज्वालामुखीमा मेगा बैंकको शाखा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 20, 2018 | 05:45:01 PM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंक नेपाल लिमिटेडले धादिङको ज्वालामुखी गाउँपालिकामा शाखा विस्तार गरेको छ । राजधानीबाट नजिकै भएर पनि ज्वालामुखी गाउँपालिकामा अहिलेसम्म कुनै पनि क वर्गको बाणिज्य बैंक पुगेको थिएन । 

योसँगै धादिङमा मेगा बैंकको तीनवटा शाखा भएको छ । मेगा बैंकले यसअघिदेखि नै धादिङबेसी र मलेखुमा शाखा विस्तार गरी सकेको छ । मेगा बैंकले एक हप्ताको अबधिमा नौ वटा शाखा विस्तार गरेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved