लूम्विनी विकास बैंकका एकै दिन ३ शाखा सञ्चालनमा

निरोज कुमार थापा

निरोज कुमार थापा

May 22, 2018 | 03:57:04 PM मा प्रकाशित

laxmi  sunrise bank

लूम्विनी विकास बैंक लिमिटेडले कपिलवस्तुको गजेहडा, सप्तरीको रुपनी र महोत्तरीको लोहारपट्टीमा गरी एकैदिन ३ वटा शाखा सञ्चालनमा ल्याएको छ । 

गजेहडा शाखाको उद्घाटन बैंकका सञ्चालक चिन्तामणी भट्टराइ र रुपनी र लोहारपट्टी शाखाको बैंकका सञ्चालक गणेशराज रेग्मीले उद्घाटन गरे । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved