सामाजिक कार्यक्रममा माछापुच्छ्रे बैंकको सहकार्य

निरोज कुमार थापा

निरोज कुमार थापा

May 31, 2018 | 04:08:02 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंक लिमिटेडले बुधबार क्यान्सर काउन्सिल नेपाल सँगको सहकार्यमा जनचेतना मुुलक कार्यक्रम आयोजना गरेको छ । काठमाण्डौं स्थित भि. एस. निकेतनमा अध्यनरत ३५० भन्दा बढी विधार्थीहरुको उपस्थितिमा वातावरणीय प्रभाव, सूूर्तीजन्य पदार्थको नकारात्मक प्रभाव, क्यान्सर रोग तथा मुुटुु रोगको प्रभाव सम्बन्धि साक्षरता कार्यक्रमको आयोजना गरेको हो । 

बैंकले वित्तिय साक्षरता कार्यक्रम गर्दै देश विकासमा बाणिज्य बैंकको भुुमिका तथा यसले प्रदान गर्दै आएको सेवा–सुुविधाको बारेमा विधार्थीहरुलाई जानकारी दिएको थियो । यस्ता जनचेतनामुुलक कार्यक्रमलाई आगामि दिनहरुमा निरन्तरता दिइरहने समेत बैंकले जारी विज्ञप्तीमा जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved