निरोज कुमार थापा     Jun 14, 2018



ruslan ruslan

एनआईसी एशिया बैंकले सर्लाहीको कबिलासी नगरपालिका स्थित वडा नं ८ मा नयाँ शाखा स्थापना गरेको छ । कबिलासी नगरपालिकाका मेयर किशोर यादवले बिहिबार उद्घाटन गरे । 

हल बैंकले २२४ शाखा, २१३ एटिएम, १४ वटा एक्स्टेन्सन काउण्टर एवं ९ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत सेवा प्रदान गर्दै आएको छ । 

बैंकको वासलातको आकार १६६ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब १४१ अर्ब पुगेको छ । 


Share your thoughts!











Close in 7