एनआईसी एशियाको नयाँ शाखा सर्लाहीको कबिलासीमा

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 14, 2018 | 03:04:49 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंकले सर्लाहीको कबिलासी नगरपालिका स्थित वडा नं ८ मा नयाँ शाखा स्थापना गरेको छ । कबिलासी नगरपालिकाका मेयर किशोर यादवले बिहिबार उद्घाटन गरे । 

हल बैंकले २२४ शाखा, २१३ एटिएम, १४ वटा एक्स्टेन्सन काउण्टर एवं ९ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत सेवा प्रदान गर्दै आएको छ । 

बैंकको वासलातको आकार १६६ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब १४१ अर्ब पुगेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved