सिटिजन्स बैंकद्धारा मानव सेवा आश्रमलाई आर्थिक सहयोग

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 14, 2018 | 06:03:35 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चितवनस्थित मानव सेवा आश्रमलाई तीन लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारी सहितको उपस्थितीमा बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले आश्रमकी अध्यक्ष ममता शर्मा न्यौपानेलाई नगद चेक हस्तान्तरण गरिन् । 

हाल आश्रमले १४७ जनाको उद्धार गरी ५४ जनालाई आश्रर्म र ६४ जनालाई उपचार पश्चात परिवारमा पुर्नमिलन गराएको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत आश्रमलाई सहयोग गरेको हो । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved