माछापुछ्रे बैंकका २ नयाँ शाखा सञ्चालनमा

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 03, 2018 | 05:56:24 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुछ्रे बैंक लिमिटेडले २ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले आषाढ १८ र १९ गते धनुषाको नागराइन नगरपालिकाको फुलगामा र सप्तरीको अग्रिसाइर कृष्णसावरण गाउँपालिकाको माहुलीमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । 

पूर्व सभासद तथा बैंकका पूर्वअध्यक्ष डा. बिरेन्द्र प्रसाद महतोले दुवै शाखाका उद्घाटन गरे । बैंकले धनुषाको धारापानीमा एटिएम सुबिधा समेत उपलब्ध गराएको छ । मध्यपूर्वीय पृतना, धारापानीका पृतनापती ईश्वर हमालले उक्त एटिएमको उद्घाटन गरे । 

बैंकले हाल ८३ शाखा, २ एक्स्टेन्सन काउन्टर, २१ शाखा रहित बैकिङ्ग  र ८८ वटा एटीएम मार्फत सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved