मुक्तिनाथ बैंकको शाखा कोटेश्वरमा

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 10, 2018 | 05:09:41 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंकले काठमाडौँ महानगरपालिका ३२ स्थित कोटेश्वरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । इतिहासविद् तथा लेखक डा.सत्यमोहन जोशीले उक्त शाखाको उद्घाटन गरे । शाखा उद्घाटन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र ब्रान्ड एम्बेसडर सिताराम कट्टेल (धुर्मुस) पनि उपस्थित थिए । 

बैंकले हाल ११ शाखाबाट सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved