एनआईसी एशियाका दुईवटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 17, 2018 | 02:47:08 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक लिमिटेडले एकैसाथ दुई शाखा रहित बैकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले तनहूँको शुक्लागण्डकी नगरपालिकाको साँखे बजार र व्यास नगरपालिकाको कलेस्तीमा आषाढ ३१ गतेबाट शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको हो । 

बैंकले हाल २२६ शाखा, २२० एटिएम, १४ वटा एक्स्टेन्सन काउण्टर र १५ शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दैै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved