सानिमा बैंकद्धारा Teach for Nepal लाई आर्थिक सहयोग

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 17, 2018 | 04:20:52 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंकले Teach for Nepal- (Voluntary movement for education upliftment ) लाई १० लाख रुपैयाँ सहयोग गरेको छ । सानिमा बंैककोे कोन्ज्योसोम शाखा उद्घाटन कार्यक्रममा उक्त चेक हस्तान्तरण गरिएको हो ।

बंैकले सामाजिक उत्तरदायित्व अन्र्तगत उपत्यका बाहिरका शाखाहरुबाट विपन्न वर्गका  बिद्यार्थीहरुलाई शैक्षिक छात्रवृत्ति प्रदान गर्दै आएको छ । 

बंैकका सात वटै प्रदेशमा हाल ६६ वटा शाखा, १ एक्सटेन्सन काउन्टर र ६९ वटा ए.टि.एम रहेका छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved