ग्लोबल आइएमईको स्मार्ट सेवा परिमार्जित

भावना लामा

भावना लामा

Jul 27, 2018 | 03:11:10 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंकले आफ्नो मोबाइल बैंकिङ सेवा ‘ग्लोबल स्मार्ट’ सेवामा बिशेषताहरु थप गरेको छ । बैंकले साउन ११ गते सेवामा विशेषता थप गरेको हो ।
अब ग्राहकले व्यक्तिगत  कोडमार्फत नै रकमान्तर तथा रकम भुक्तानी गर्न सक्नेछन् । यो सेवाको लागी ग्राहरु बैंकमा जानुनपर्ने बैंकले जनाएको छ । Self Registration मार्फत आफ्नो खाताको स्टेटमेन्ट हेर्न सकिने बैंकले जनाएको छ । त्यसैगरि Fonepay को नेटवर्कमा रहेका बिभिन्न मर्चेन्टको रकम भुक्तानी गर्न मिल्ने बिशेषता थप गरिएको छ । अकाउन्ट ड्यासबोर्ड र क्यालेण्डरर इन्ट्रिगेशन पनि रहेका छन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved